नियम ४०
सार्वजनिक बिदा गाभिने
: भैपरी आउने बिदा, घर बिदा र बिरामी बिदा बाहेक अन्य कुनै प्रकारको बिदा लिई बसेको प्रहरी कर्मचारीले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो अवधि पनि निज कर्मचारीले लिएको बिदामा गाभिनेछ ।